नेकपाबारे सर्वोच्चको फैसलाको बेलायतबाट स्वागत

लन्डन । नेकपा आधिकारिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको प्रवासी नेपाली एकता मञ्च यूकेले आइतबार एक बिज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई स्वागत गरेको छ । अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले जारी गरेको बिज्ञप्तिमा सर्वोच्चको फैसलाले दलभित्र उत्पन्न विवाद समाधानको बाटो समेत देखाइदिएको ठहर गरिएको छ । बिज्ञप्तिमा नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी … Continue reading नेकपाबारे सर्वोच्चको फैसलाको बेलायतबाट स्वागत